२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सिन्धुली जिल्लाभर मदिरा बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार एक सूचना जारी गर्दै निर्वाचन अवधिभर सार्वजनिक शान्ति र सुरक्षा कायम राख्न यस्तो निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा मतदान हुने दिनभन्दा ७ दिन अगाडि अर्थात् २०८२ फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नभएसम्मका लागि मदिरा निषेध गरिएको छ। स्थानीय प्रशासनको निर्देशन उल्लंघन गरेमा होटल व्यवसायी तथा सेवन गर्नेहरूलाई प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ । 

प्रशासनले निर्वाचनलाई सभ्य र सुव्यवस्थित बनाउने यस कदममा जिल्लास्थित राजनीतिक दल, होटल व्यवसायी, नागरिक समाज र आम सर्वसाधारणसँग पूर्ण सहयोगको अपेक्षा गरेको छ।