२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विष्ट एमालेमा प्रवेश, विधि पद्धति बाहिर गएर नयाँ काँग्रेस बनाएको आरोप

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जनक विष्टले काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

आइतबार बैतडीको पुर्चौडीमा एमालेले आयोजना गरेको चुनावी सभामा काँग्रेस प्रदेश कमिटी सदस्य विष्टलाई स्वागत गरेको हो ।

विधि पद्धति बाहिर गएर महाधिवेशन गरी देउवालाई गलत्याएको भन्दै विष्टले पार्टी परित्याग गरेको बताएका छन् ।

‘जेनजी आन्दोलनका क्रममा घाइते भएका सभापति देउवाको शीघ्र स्वास्थ्य लाभको कामनासम्म भन्न सकेनन् कसैले, अहिले विधि पद्धति बाहिर गएर नयाँ काँग्रेस बनाएका छन्, त्यो मलाई मन परेन,’ विष्टले भने ।

बैतडीमा एमालेका तर्फबाट उम्मेदवार बनेका दामोदर भण्डारीलाई जिताउन आफू लागिपर्ने उनले बताएका छन् ।