२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष नेकपामा समाहित

अ+ अ-

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका पूर्व प्रमुख रमेश महर्जन र वडा नम्बर ६ का पूर्व अध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन्। यसअघि उनीहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग आबद्ध रहेका थिए।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल तथा नेता बामदेव गौतम लगायतले उनीहरूलाई स्वागत गरेका हुन्। सो अवसरमा दाहालले विभिन्न कम्युनिस्ट शक्तिहरूको एकताबाट निर्माण भएको वर्तमान राजनीतिक मोर्चा आगामी दिनमा अझ व्यापक सहकार्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका थिए। उनले राष्ट्रवादी धाराका शक्तिहरूबीच सहकार्य बढ्दा समग्र राजनीतिक वातावरणमा सकारात्मक प्रभाव पर्ने धारणा राखे।

नवप्रवेशी नेताहरूले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। साथै पूर्वमेयर महर्जनले अघिल्लो कार्यकालमा शक्तिशाली सरकार हुँदा पनि अपेक्षाअनुसार परिणाम दिन नसकिएको टिप्पणी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली को नेतृत्वप्रति आलोचनात्मक धारणा व्यक्त गरेका थिए।