कीर्तिपुरका पूर्वमेयर र पूर्ववडाध्यक्ष नेकपामा समाहित
काठमाडौँ । कीर्तिपुर नगरपालिकाका पूर्व प्रमुख रमेश महर्जन र वडा नम्बर ६ का पूर्व अध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन्। यसअघि उनीहरू नेपाल कम्युनिस्ट...