२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी र पश्चिमी क्षेत्रमा भारी वर्षा हुने

अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन दिन देशका पूर्वी तथा पश्चिमी भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

महाशाखाले सोमबार सूचना जारी गर्दै यस्तो प्रक्षेपण गरेको हो । यस्तै देशका अधिकांश स्थानमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ भने मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । राती भने पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार साँझ पूर्व र पश्चिमका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर सामान्य बदली रहने र राति मध्य तथा पश्चिम क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने महाशाखाको प्रक्षेपण छ ।