२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले राजीनामा दिएका छन् ।

अमेरिकी यौन अपराधीलाई दोषी ठहर गरिएका जेफरी एपस्टीनसँग सम्बन्ध भए पनि पिटर म्यान्डेलसनलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त गरेपछि विवादमा परेका बेलायती प्रधानमन्त्री केइर स्टार्मरका प्रमुख सहयोगी (चिफ अफ स्टाफ) ले राजीनामा दिएका हुन् ।

डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ मोर्गन म्याकस्वीनीले एक विज्ञप्तिमा भनेका छन्, “गहिरिएर सोचेपछि मैले सरकारबाट राजीनामा दिने निर्णय गरेको छु । पिटर मन्डेलसनलाई नियुक्त गर्ने निर्णय गलत थियो। उहाँले हाम्रो पार्टी, हाम्रो देश र राजनीतिमाथिको विश्वासलाई नै क्षति पु¥याउनु भएको छ । उनले भने, “मैले प्रधानमन्त्रीलाई त्यो नियुक्ति गर्न सल्लाह दिएको थिएँ र त्यो सल्लाहको पूर्ण जिम्मेवारी म लिन्छु ।”

आयरल्याण्डबासी म्याकस्वीनीले सन् २०२४ मा स्टार्मरको प्रभावशाली चुनावी विजयमा महत्त्वपूर्ण भूमिका खेलेका कारण उहाँलाई पछिल्लो समय बेलायती ‘राजनीतिको सबैभन्दा शक्तिशाली व्यक्ति’ भनेर उल्लेख गर्ने गरिएको थियो ।

नेता जेरेमी कोर्बिनको दुर्भाग्यपूर्ण कार्यकालपछि लेबर पार्टीलाई मध्यमार्गी नीति एजेन्डामा लैजान सहयोग पुर्याउने श्रेय उनलाई दिइन्छ ।