२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं ‘कोखे समाज’ गठन

अ+ अ-

काठमाडौं । काठमाडौंमा ‘कोखे समाज’ भएको छ ।

गोरखा नगरपालिका–२ कोखे (साबिकको ताप्ले गाविस १ देखि ५ नम्बर वडा) बाट काठमाडौं आएर विभिन्न पेशा, व्यवसाय र अध्ययन–अनुसन्धानमा संलग्नहरु संगठित हुँदै ‘कोखे समाज‘ काठमाडौं गठन गरेका हुन् ।

कोखेबाट काठमाडौं आएर बस्नेहरुको शनिवारको भेलाले समाजसेवी टेकजङ बोहराको अध्यक्षतामा ‘कोखे समाज काठमाडौं’ गठन गरेको छ । अधिकांश युवाहरु रहेको समाजको वरिष्ठ उपाध्यक्षमा सहकारी ज्ञाता रामचन्द्र आले, उपाध्यक्षमा पत्रकार अब्दुल्लाह मियाँ, सचिवमा मुमजन मियाँ, सहसचिवमा अफ्जल मिया र कोषाध्यक्षमा रञ्जु बोहरा चयन भएका छन् ।

त्यसैगरी सदस्यमा वालकृष्ण श्रेष्ठ, दण्डप्रसाद भट्ट, सुवास थापा मगर, जगत बानियाँ, रेशम बानियाँ सदस्य चयन गरिएको छ ।

समाजले बुद्धिजिवि, हेड्स नेपालका अध्यक्ष एवं थापाथली इन्जिनियरिङ कयाम्पसका पूर्व क्याम्पस प्रमुख इश्वरचन्द्र बानियाँ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार कृष्ण भण्डारी, सोड नेपालका ज्ञानप्रसाद श्रेष्ठ र नारायण भण्डारीलाई सल्लाहकार बनाएको छ ।

समाजले काठमाडौंमा रहेका गोरखा नगरपालिका–२ का वासिन्दालाई समेट्दै कोखेको विकास, समृद्धि र उक्त क्षेत्रको समग्र उत्थानका साथै काठमाडौंमा आइपर्ने आकस्मिक सहयोगलगायतका क्षेत्रमा काम गर्ने नीति लिएको उपाध्यक्ष अब्दुल्लाह मियाँले बताए ।

समाजलाई छिट्टै काठमाडौं जिल्लामा दर्ता पनि उनले जानकारी दिए ।