२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा डीपी अर्यालको नेतृत्वमा निर्वाचन सम्पादन समिति गठन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संघीय तहमा निर्वाचन व्यवस्थापन संयन्त्र गठन गरेको छ। पार्टीका उपसभापति डीपी अर्यालको नेतृत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति निर्माण गरिएको हो।

पार्टीका अनुसार फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा सशक्त सहभागिता जनाउँदै बहुमत प्राप्त गर्ने रणनीतिका साथ उक्त समिति गठन गरिएको हो।

समितिको सदस्य सचिवको जिम्मेवारी शंकर श्रेष्ठलाई दिइएको छ। यसैबीच, सातै प्रदेशमा निर्वाचन कार्य समन्वयका लागि प्रदेशस्तरीय संयोजक तोकिएको छ।

निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रमा तीन वटा विशेष उपसमिति पनि गठन गरिएको पार्टीले जनाएको छ।