काठमाडौँ । प्रहरी उपरीक्षक भिम कुमारी पाण्डे प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस भएकी छन् ।
आज बसेको बढुवा समितिको बैठकले प्राविधिक स्वास्थ्य समूह, उप-समुह नर्सीङतर्फकी एसपी पाण्डेलाई एसएसपी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।