२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत सरकारले नेपाललाई दिने सवारीसाधनमध्ये ६१ वटा आज ह्याण्डओभर गरिँदै

अ+ अ-

काठमाडौँ । भारत सरकारले प्रतिनिधि सभा निर्वाचन सहयोग प्रयोजनका लागि नेपाललाई उपलब्ध गराउने सवारीसाधनमध्ये ६१ वटा सवारीसाधन आज औपचारिक रूपमा हस्तान्तरण गरिँदै छ ।

सवारीसाधन हस्तान्तरणका लागि गृह मन्त्रालयमा आवश्यक तयारी भइरहेको जनाइएको छ ।

भारत सरकारले उपलब्ध गराउने भनिएका ३८८ वटा सवारीसाधनमध्ये १०८ वटालाई अर्थ मन्त्रालयले कर तथा भन्सार महसुल छुट दिइसकेको जानकारी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।

कर तथा भन्सार महसुल छुट दिइसकेका सवारीसाधनमा महिन्द्रा स्कार्पियो क्लासिक एस र महिन्द्रा बोलेरो क्याम्पर ४WD (डबल क्याब पिकअप) मोडेलका गाडीहरू रहेका छन् । दुई फरक इन्भोइसमार्फत आयात गरिएका ती सवारीसाधनको कुल मूल्य भारतीय रुपैयाँमा करिब ७ करोड ४८ लाख रहेको छ ।