काठमाडौँ । नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाएको छ। सभापति गगन थापाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएका छन्।
सभापति थापाले शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूलाई पनि समेटेर टिकट बाँडेका छन्।
सभापति थापा काठमाडौँ सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन्।












