२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ख्वप अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा 

अ+ अ-

काठमाडौँ । भक्तपुर नगरपालिका-९ च्याम्हासिंहस्थित ख्वप अस्पतालमा बिहीबारदेखि सिटी स्क्यान सेवाको सुरु भएको छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेले सिटी स्क्यान सेवाको शुभारम्भ गरेका छन्। 

त्यस अवसरमा उनले नगरवासीलाई मात्र नभई देशभरका बासिन्दाको उपचारमा गर्न ख्वप अस्पताल तयारी अवस्थामा रहनुपर्ने बताए। ख्वप अस्पतालका चिकित्सकहरूले गुणस्तरीय सेवालाई निरन्तरता दिएर देशभित्र मात्र नभई आवश्यक परे देश बाहिर गएर पनि स्वास्थ्य सेवा दिनुपर्ने धारणा उनले राखे। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले करिब ११ करोड रकमबाट मेसिन खरिद भएको जानकारी गराए। बागमती प्रदेश सरकारको पाँच करोड अनुदान र भक्तपुर नगरपालिकाको करिब ६ करोड बजेटमा सिटी स्क्यान सेवा सुरु गरिएको उनले बताएका छन्।

नगरवासीको स्वास्थ्य सेवालाई सहज, सहज र गुणस्तरीय सेवा दिने उद्देश्यले ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउँदै उनले आवश्यकता अनुसार विभिन्न विशेष सेवा थपिँदै लैजाने बताएका छन् ।