काठमाडौँ । लोक सेवा आयोगले नेपाल कानुन व्यवसायी परिषद्को विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज नेपाल कानुन व्यवसायी परिषद्को विभिन्न (वि.नं., सेवा/समूह, पद र तह) का लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।