काठमाडौँ । नेपाल प्रहरीका ५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।
हिजो मंगलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ५ सय ९६ जानलाई प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।