काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फको स्नातकोत्तर तह एमए प्रथम वर्ष ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको हो ।
परीक्षाफल www.tu.ntc.net.np मा हेर्न सकिने छ भने १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने परीक्षा नियनत्रण कार्यालयले जनाएको छ ।