२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला !’-सुदन गुरुङ

अ+ अ-

काठमाडौँ । जेन जेड अगुवा सुदन गुरुङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले राजनीतिक संकटको निर्णायक घडीमा बालेन शाह र रवि लामिछानेबिच एकता भए पनि कुलमान नमिल्नुलाई यस्तो बताएका हुन्।

सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्, ‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौ…कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ । अलग राखिएको हो की अलग रहन खोजेका हुन् समयले बताउला! तर आजको समयले तपाईँहरूलाई सँगै उभिने म्याण्डेट दिएको छ।’

उनले अन्तिम क्षणमा कुनै पक्ष लिन बाध्य नपार्न विनम्र अनुरोध गर्दै भनेका छन्, ‘देशलाई विभाजन होइन, एकता आवश्यक छ।त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ…के तपाईँहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो ? जेन जीले हेरिरहेको छ ।’