२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रीय सदस्य गणेश मारिएको भारती सुरक्षा बलको दाबी, १ करोड बढीको इनाम घोषणा

अ+ अ-

काठमाडौँ । भारतीय सुरक्षा बलले सीपीआई (माओवादी) केन्द्रीय समितिका सदस्य गणेश उइके मुठभेडमा मारिएको दाबी गरेको छ। साथै अन्य पाँच भारतीय माओवादी पनि मारिएका छन्।

भारतीय प्रहरीले खोजी अभियान जारी रहेको बताएको छ।

सीपीआई (माओवादी) का बाँकी शीर्ष नेताहमध्ये एक गणेश उइके उर्फ ​​पाका हनुमन्थुको नाममा १ करोड रुपैयाँभन्दा बढीको इनाम घोषणा थियो।

ओडिसाका डीआईजी अपरेसन्स अखिलेशेश्वर सिंहले विशेष गुप्तचर शाखाबाट प्राप्त जानकारीका आधारमा अपरेसन सुरु गरिएको र माओवादीहरूलाई निरन्तर निगरानी गरिरहेको बताए।

उनले भने, ‘गणेश उइकेको मृत्युले माओवादी आन्दोलनलाई ठूलो धक्का दिएको छ।

प्रहरीका अनुसार, सुरक्षाकर्मील बुधबार छत्तीसगढको सिमानामा रहेको ओडिसाको कन्धमाल जिल्लामा माओवादीविरुद्ध अपरेसन सुरु गरेका छन्।

यस अपरेसनमा ओडिसा प्रहरीको विशेष अपरेसन समूह, सीआरपीएफ र सीमा सुरक्षा बलका कर्मचारी संलग्न छन्।

बिहीबार बिहान गंजम क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भिडन्त भएको बीबीसी हिन्दीले जनाएको छ।

प्रहरीका अनुसार भिडन्तपछि घटनास्थलबाट ६ जना माओवादीको शव बरामद गरिएको छ। मारिएका माओवादीहरूमा दुई छत्तीसगढका कार्यकर्ता छन्, जो दुई राज्यको सीमामा सक्रिय थिए।