२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हसिनालाई फिर्ता पठाउन माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन

अ+ अ-

काठमाडौँ । बंगलादेशमा भारतीय उच्चायोगको कार्यालय अगाडि प्रदर्शन भएको छ । जुलाई युनिटीको ब्यानरमा भएको प्रदर्शनमा सयौँ मानिस सहभागी भएका हुन् ।

जुलाई २०२४ मा भएको आन्दोलनमा दमन गरेको आरोप लागेकी पूर्वप्रधामन्त्री शेख हसिनालाई भारतले सुम्पिनुपर्ने, भारतीय हस्तक्षेप रोकिनुपर्ने लगायतको माग गर्दै प्रदर्शन भएको छ ।

ढाकाको गुलशनस्थित भारतीय उच्चायोगतर्फ अघि बढेको प्रदर्शनलाई प्रहरीले ब्यारिकेड लगाएर रोकेको बंगलादेशी समाचार संस्था द डेलीस्टारले जनाएको छ । सो क्रममा ब्यारिकेड पल्टाएर प्रदर्शनकारी अघि बढ्न खोज्दा प्रहरीसँग झडप समेत भएको छ ।

बुधबार स्थानीय समय अनुसार दिउँसो ३:१५ बजे प्रदर्शन सुरु हुनु अघि रामपुरा पुल क्षेत्रमा भेला भएका थिए ।

प्रदर्शन अपराह्न ४ बजे उत्तर बड्डा पुग्दा प्रहरीले ब्यारिकेड खडा गरेर अघि बढ्न दिएको थिएन । प्रहरीले रोकेपछि प्रदर्शनकारी सडकमै बसेर नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले ‘दिल्ली होइन, ढाका ढाका ढाका’ नारा लगाएका थिए ।

ढाकामा प्रदर्शन सुरु हुनुअघि भारतीय विदेश मन्त्रालयले बुधबार नै दिल्लीस्थित बंगलादेशी उच्चायुक्तलाई बोलाएर ढाकामा आफ्नो सुरक्षा चासोबारे अवगत गराएको थियो ।