२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सभाका विपक्षी दलहरूले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् ।

जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार बसेको भन्दै विपक्षी दलहरूले बागमती प्रदेश सरकारलाई प्रदेश सभा अधिवेशनका लागि प्रदेश सभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने चेतावनी दिएका छन् ।

प्रदेश सभाका विपक्षी दलहरू नेपाली कम्युनिस्ट पार्टी र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई ज्ञापन पत्र बुझाउँदै यस्तो चेतावनी दिएका छन् । गत भदौ २३ र २४ गतेको जेन जेड विद्रोहपछि देश ठुलो संकटबाट गुज्रिरहेको भन्दै नेपाली काँग्रेस र नेकपा एमालेकै गठबन्धनबाट चलिरहेको बागमती प्रदेश सरकार देशले यति धेरै मानवीय र भौतिक क्षति बेहोर्दा समेत प्रदेश सरकार गम्भीर नबनेको विपक्षी दलको आरोप छ ।

दुई दलीय गठबन्धन सरकारबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट आएको, यस बिचमा सरकारको नेतृत्व र मन्त्री मात्र फेरबदल भएको भन्दै ज्ञापन पत्रमा भनिएको छ विद्यमान सरकार पुरानो गठबन्धनकै निरन्तरता हो । तसर्थ सरकार आर्थिक वर्षका विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने दायित्वबाट पन्छिन पाउँदैन ।

मुख्यमन्त्री बानियाँलाई बुझाइएको ज्ञापन पत्रमा प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल आह्वान गर्नुपर्ने, आर्थिक वर्ष २०८२(०८३ को वार्षिक कार्यक्रम तथा बजेट कटौती नगरी हुबहु कार्यान्वयन गर्नु पर्ने र प्रदेश सभामा टेबल भई पारित भएका थप योजना शीर्षकमा बजेट व्यवस्था गरी कार्यान्वयन गर्नु पर्ने उल्लेख छ ।