२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । रौतहटमा जेन जेड आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

भदौ २३ र २४ गतेका दिन चलेको उक्त आन्दोलन हिंसात्मक मोड लिएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर र त्यहाँका सवारीसाधनमा ठूलो क्षति पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दिपक बस्नेत र वडा ८ का ४३ वर्षीय हरिनारायण चौधरी छन्। उनीहरूलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।

दुवै जनामाथि ‘अपराधिक उपद्रव’ मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरू र उनका भूमिका बारे पनि थप छानबिन भइरहेको प्रवक्ता बस्यालले बताए।

जेन–जी आन्दोलनका नाममा भदौ २४ गते गौर, गरुडा, चन्द्रपुर, कटहरिया, फतुवा विजयरपुरलगायत स्थानमा भएका तोडफोड र आगजनीका घटनाले करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।