२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समृद्ध नेपाल,सुखी नेपाली’ को नारालाई सार्थक बनाउनुपर्छ : सभामुख महरा

अ+ अ-

दाङ । सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले दाङको सम्रग विकास र समृद्धिका लागि सरकारले छुट्याएको बजेटले दीर्घकालीन आधार तयार हुने बताए ।

सभामुख महराले दाङको समृद्धि र विकासका लागि सरकारले सडक सञ्जाल, कृषि, सिँचाइ, पर्यटनलगायत पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्दै तुलसीपुर विमानस्थलको विकल्पमा भन्दा पनि देशकै लागि आवश्यक पर्ने अर्को अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा बनाउन सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।

सरकारले घोराही–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडकलाई मदन भण्डारी मार्गका रुपमा अघि सारेको बताउँदै उनले धार्मिक पर्यटन स्वर्गद्वारीलाई कोइलावास नाकासँग तथा पर्यटकीय केन्द्र रारा र लुम्बिनीलाई जोड्ने गरी सडक सञ्जालको विकासका लागि आफूले योजना अघि बढाएको धारणा व्यक्त गरे ।

सभामुख महराले संघीयता कार्यान्वयनका लागि झन्डै एक सय भन्दा बढी कानून निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई स्थानीय तहले सार्थक बनाउन सक्नुपर्दछ भने ।”

स्थानीय तहको मुख्य कार्यभार भनेको नै जनताको आयस्तर माथि उठाउने बताउँदै उहाँले सोहि अनुरुप बजेट विनियोजन गर्न स्थानीय सरकारलाई आग्रहसमेत गरे । रासस