२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी र जनप्रतिनिधिबीच छलफल

अ+ अ-

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले जिल्लास्थित स्थानीय निकायका प्रतिनिधिसँग अन्तक्र्रिया गरेको छ । स्थानीय तह र प्रहरीबीच सहकार्य तथा समन्वय गरी सामञ्जस्ता कायम गर्न छलफल आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, मातहतका प्रहरी निकायको उपस्थिति रहेको थियो ।

सार्वजनिक सम्पत्तिहरूको सुरक्षा तथा संरक्षण, सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन, सवारी साधनको पार्किङ व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण (घटनास्थल सुरक्षा, मुचुल्का तयारी, म्याद तामेली, सुरक्षा सचेतना आदि), मदिरा तथा लागूपदार्थ नियन्त्रणबारे छलफल गरिएको थियो ।

यस्तै, सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने गराउने, बेवारिस वा असहाय व्यक्तिहरुलाई औषधी उपचार, असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाहसंस्कार, कुटपिट, झैझगडा तथा अन्य विवादहरुको मेलमिलाप, विभिन्न समुदायबिच सामाजिक सदभाव र सौहर्दता कायम राख्ने र ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्त व्यक्ति, सडक बालबालिका, अनाथ, मानसिक असन्तुलन भएका व्यक्तिहरूको व्यवस्थापन बारे छलफल गरिएको प्रहरी कार्यालयले जनाएको छ ।