२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधायन व्यवस्थापन समितिको बैठक स्थगित

अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक स्थगित भएको छ ।

बुधबार समितिको बैठक बिहान ११ बजेका लागि राखिएको थियो। बैठकमा चलचित्र विधेयकमाथि दफावार छलफल थियो। तर मन्त्रीले व्यस्तता रहेको बताएपछि समितिको बैठक स्थगित भएको हो।

अर्को बैठक १४ गते बस्ने बताइएको छ । यो विधेयक अघिल्लो सरकारले ल्याएको विधेयक हो। अघिल्लो सरकारले ल्याएका विधेयक अगाडि बढाउन सरकार तयार भएपछि विधायन व्यवस्थापन समितिले समितिमा रहेका विधेयकमाथि छलफल चलाउन थालेको हो ।

विधायन समितिका अनुसार प्रतिनिधि सभा विघटन हुँदा ३० वटा विधेयक निष्क्रिय भए। तर, राष्ट्रिय सभामा दर्ता भएका र राष्ट्रिय सभामै रहेका पाँच वटा विधेयक यथावत् छन् । थप एउटा विधेयक सरकारले ल्याएको छ । यो सँगै राष्ट्रिय सभामा रहेका विधेयकको सङ्ख्या ६ पुगेको हो ।

६ वटा मध्ये तीन वटा विधेयक सभामा रहेका छन् भने तीन वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा रहेका छन् ।