२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुसकाण्डमा तानिए उपसचिव र अधिकृत

अ+ अ-

काठमाडौं । बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभाग बबरमहल काठमाडौंमा कार्यरत नासु जुनेस सापकोटाले कम्पनी नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको काण्डमा सोही कार्यालयका उपसचिव र अधिकृतको समेत मिलेमतो रहेको खुलेको छ ।

फर्मको नवीकरणका लागि घुस लिएका सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा विभागका निर्देशक समेत रहेका उपसचिव पुरुषोत्तम सुवेदी र शाखा अधिकृत रामहरी पोखरेलको समेत मिलेमतो देखिएकाले उनीहरुलाईसमेत प्रतिवादी बनाई मंगलबार मुद्दा बिशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।