२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

अ+ अ-

म्याग्दी । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय सञ्चालन हुने भएको छ ।

सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय र महाविद्यालय स्थापनाका लागि सरोकारवालासँग सुझाव संकलन शुरु गरेको छ ।

प्राध्यापक डा. गणेशमान गुरुङको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले विश्वविद्यालय र महाविद्यालयको सम्भाव्यता अध्ययन शुरु गरेको हो । गत जेठ १८ गते मन्त्रालयको निर्णय अनुसार गठन भएको कार्यदलले जेठ २४ गतेदेखि विभिन्न जिल्लामा सुझाव संकलन लिने काम गर्दैआएको छ ।

विकासका लागि दक्ष, सक्षम र योग्य जनशक्ति तयार पार्ने उद्देश्यले स्थापना हुन लागेको प्रादेशिक विश्वविद्यालय र महाविद्यालयको आवश्यकता, यसको फाइदा, सम्भावना र चुनौतीको विषयमा जनप्रतिनिधि, निजी क्षेत्र तथा वुिद्धजिविसँग छलफल गरिरहेको कार्यदलकी सदस्य दिवाकुमारी पुनले बताइन् । रासस