काठमाडौँ । वरिष्ठ लेखा अधिकृतदेखि सहलेखापालसम्मका ३० जना लेखा कर्मचारीहरूको सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयले विभिन्न निकायमा कार्यरत ती कर्मचारीहरूको सरुवा गरेको हो।