२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’

अ+ अ-

काठमाडौँ । नेतृ रामकुमारी झाँक्रीले आफूलगायतका ६ नेताहरूमाथि कारबाही गरेर माधव कुमार नेपालले आफ्नै बेइज्जत गरेको टिप्पणी गरेकी छन् । पूर्वप्रधानमन्त्री माधव नेपाललाई सम्बोधन गर्दै उनले भनेकी छिन्– ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड । ‘

झाँक्रीले शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै ‘आफ्नै बेइज्जती हुने कारवाही त नगरेको भए पनि हुने कमरेड ?’ भन्दै प्रश्न गरेकी छन् । पार्टी विघटन भएपछिको कारबाहीको कुनै अर्थ हुन्छ र ? झाँक्रीले नेपाललाई प्रश्न गरेकी छन् ।

उनले अन्तिम कर्मका लागि धन्यवाद भन्दै लेखेकी छन्, ‘जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना छ । तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।’

पार्टी एकताको दिन सहसंयोजक नेपालले झाँक्रीसहित ६ जना नेतालाई कारबाही गरेका थिए। कात्तिक १९ गते १० वाम घटकको एकता भएको थियो। एकतामा नजाने निर्णय गरेका झाँक्रीसहित ६ नेता कारबाहीमा परेका हुन्।