सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारका प्रारम्भिक कामकारबाही जनहितअनुकूल नदेखिएको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वास्तविक सुकुमबासीको पहिचान नगरी...