२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल मेडिकल काउन्सिलमा उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु

अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल मेडिकल काउन्सिल ऐन र नियमावलीबमोजिम हुने यो निर्वाचनका लागि काउन्सिलले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

समितिको प्रमुख निर्वाचन अधिकृतमा प्रा. डा. रविन्द्रमान श्रेष्ठ, निर्वाचन अधिकृतमा प्रा. डा. ज्योतितारा मानन्धर र डा. विदुर अधिकारी छन् ।

काउन्सिलले नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २१ क र २१ ख बमोजिम यो समिति गठन गरेको जनाएको छ ।

उपाध्यक्ष पदका लागि उम्मेदवार बन्न कम्तीमा १५ वर्षको चिकित्सकीय अनुभव भएको दर्तावाला चिकित्सक हुनुपर्नेछ ।  त्यस्तै, सदस्य पदका लागि कम्तीमा ५ वर्षको अनुभव भएको दर्तावाला चिकित्सकले मात्र उम्मेदवारी दिन पाउनेछन् ।

काउन्सिलमा विधिपूर्वक दर्ता भएका सम्पूर्ण चिकित्सकले मतदान गर्न पाउनेछन् । हाल कायम निर्वाचित पदाधिकारीहरूको पदावधि १  पुस २०८२ सम्म छ ।