काठमाडौँ । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता जगदीश खरेलले बताएका छन् ।