सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच सम्झौता
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मंगलवार सामाजिक सुरक्षा योजनामा आबद्धता विस्तार तथा उद्योग-व्यवसाय क्षेत्रलाई...