२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रेलियासँग खेल्दा घाइते भएका श्रेयस ऐयर सिड्नी अस्पतालमा भर्ना

अ+ अ-

काठमाडौँ। अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय ब्याट्सम्यान श्रेयस ऐयर घाइते भएपछि सिड्नीको एक अस्पताल भर्ना भएका छन् ।

अष्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीय म्याचका क्रममा उनलाई छातीको तल्लो भागमा चोट लागेको थियो ।

अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनको उपचार भइरहेको छ । हाल उनको अवस्था स्थिर रहेको भए पनि चिकित्सकहरूको निगरानीमा छन् । ऐयर डिस्चार्ज कहिले हुन्छन् भन्ने निधो छैन ।

बीसीसीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानले प्लीहामा चोट देखाएको छ । उनी उपचारमा छन् । चिकित्सकीय रूपमा स्थिर छन् र राम्रोसँग रिकभर हुँदैछन् ।’

बीसीसीआईको मेडिकल टोलीले सिड्नी र भारतका विशेषज्ञहरूसँग समन्वय गरेर उनको चोटको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ । भारतीय टोलीका डाक्टर सिड्नीमा नै श्रेयससँग बसेर उनको दैनिक प्रगति मूल्यांकन गरिरहेका छन् ।

श्रेयसले यो चोट अष्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीय खेलमा सिड्नीमा एलेक्स क्यारीको क्याच लिने क्रममा पछाडि दौडँदा लागेको थियो ।