अष्ट्रेलियासँग खेल्दा घाइते भएका श्रेयस ऐयर सिड्नी अस्पतालमा भर्ना
काठमाडौँ। अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय ब्याट्सम्यान श्रेयस ऐयर घाइते भएपछि सिड्नीको एक अस्पताल भर्ना भएका छन् । अष्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीय म्याचका क्रममा उनलाई छातीको तल्लो भागमा चोट लागेको थियो...