२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संखुवासभा ५४औँ खुला दिसामुक्त घोषित

अ+ अ-

संखुवासभा । संखुवासभा जिल्ला ५४औँ खुला दिसामुक्त जिल्ला घोषित भएको छ ।

प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद गौतमले सोमबार सो घोषणा गर्दै शौचालय निर्माणसहित खानेपानी तथा सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरे ।

‘स्वास्थ्य, इज्जत प्रतिष्ठाका लागि सरसफाइ खुला दिसामुक्त क्षेत्र, संखुवासभा पूर्ण सरसफाइ हाम्रो आवश्यकता’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, नेकपा जिल्ला प्रतिनिधि हेमराज घिमिरे, नेपाली काँग्रेस जिल्ला सभापति विपीनकुमार श्रेष्ठ, खानेपानी तथा सरसफाइ विभागका कार्यकारी निर्देशक मीना श्रेष्ठलगायतका प्रतिनिधिको सहभागिता थियो । जिल्लामा पाँच नगरपालिका र पाँच गाउँपालिका छन् । रासस