२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकले गर्‍यो ८ प्रतिशत नगद लाभांश घोषणा

अ+ अ-

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयर धनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत दरले (कर प्रयोजनार्थ सहित) नगद लाभांश दिने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा ल्याइनेछ।

ग्लोबल आइएमई बैंकले हालसम्म ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड २०२४” र “२०२५” साथै युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको उत्कृष्ट बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। साथै, यसअघि पनि युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा “बेष्ट बैंक” का रूपमा सम्मानित भइसकेको छ।

नेपालका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रहरूबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले देशभित्रका नागरिकहरूलाई विविध बैंकिङ सेवा प्रदान गर्नुका साथै विदेशस्थित नेपालीहरूका लागि रेमिट्यान्स सेवासमेत सञ्चालन गर्दै आएको छ। हाल बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको छ।