काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको आ.प्र. र खुला तर्फका विभिन्न वि.नं., प्रशासन सेवा, प्रशासन/लेखा समूह, तह ८, सहायक निर्देशक पदका नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :







