काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता भएको छ ।
निर्वाचन आयोगले बुधबारको बैठकबाट नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का रुपमा दल दर्ता गर्ने निर्णय भएको जनाएको छ ।
योसँगै एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) बनेको छ ।