काठमाडौँ । लोक सेवा अयोगले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले आइतवार एक सूचना जारी गर्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आ.ब. ०८१/८२ (आ.प्र., खुला तथा समावेशी) विभिन्न वि.नं., सेवा, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :







