२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुखको एजेन्डा जनतासामु लानुपर्ने विपक्षीको बैठकमा रास्वपाको प्रस्ताव

अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाको एजेन्डालाई जनतासामु लानुपर्ने प्रस्ताव गरेको छ ।

मंगलबार दिउँसो नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकमा रास्वपाले यस्तो प्रस्ताव राखेको हो ।

बैठकमा रास्वपाको तर्फबाट बैठकमा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

बैठकमा अर्यालले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘ यो एजेन्डालाई जनतामा लैजाऔं । विपक्षीहरूले हामीलाई साथ दिनुस् ।’

पटक पटक उपसभामुखको विषयलाई लिएर आफ्नो पार्टीमाथि सत्ताबाट प्रहार भइरहेको भन्दै अन्तर्राष्ट्रिय रूपमा नै स्थापित महिलामाथि भएको यो खालको व्यवहार ठिक नभएको अर्यालको भनाइ थियो ।

‘यो पटक पटक झम्टने काम सरकारको तर्फबाट भइरहेको छ । यो भन्दा पहिला पनि आएको थियो । एउटा महिला त्यहाँमाथि अन्तर्राष्ट्रिय रूपमा स्थापित महिलालाई गरिएको यो व्यवहार बेठिक छ,’ बैठकमा अर्यालले भनेका थिए ।