२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेटेरिनरी एसोसियसनको अध्यक्षमा डा. शितलकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौं । नेपाल भेटेरिनरी एसोसियसनको अध्यक्षमा डा. शितलकाजी श्रेष्ठ चयन भएका छन् । काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनले श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा डा. श्रीराम अधिकारी, महासचिवमा डा. गृष्म नेउपाने, सचिवमा डा. अशेष भट्टराई, कोषाध्यक्षमा डा. सुलोचना श्रेष्ठ रहेका छन् । सम्मेलनले डा. अर्जुन अर्याल, डा. मनोजकुमार शाही, डा. शिकेश मानन्धर, डा. राकेश चन्द, डा. यज्ञराज पाण्डे र डा. ऋषभ गुरागाईलाई सदस्यमा चयन गरेको छ । प्रधान सम्पादकमा डा. नारायणप्रसाद घिमिरेलाई चयन भएका छन् ।

सम्मेलनले प्रदेश १ मा डा. संजयकुमार यादव, प्रदेश २ मा डा. जयप्रकाश यादव, प्रदेश ३ मा डा. सुवास श्रेष्ठ, प्रदेश ४ मा डा. केदारराज पाण्डे, प्रदेश ५ मा डा. अर्जुन चापागाईं, कर्णाली प्रदेशमा डा. कृष्णराज पाण्डे र प्रदेश ७ मा डा. बसन्तबहादुर सिंहलाई अध्यक्ष चयन गरेको छ । समितिको कार्यकाल दुई वर्षको रहनेछ ।

सम्मेलनमा एक हजार भन्दा बढीको सहभागिता रहेको एसोसियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्मेलनले ९ बुँदे घोषणापत्र जारीसमेत गरेको छ । सो घोषणापत्र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)लाई कार्यान्वयनका लागि पठाइएको विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा ४० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए ।