२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव मनमाया पंगेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ शहर’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । सहसचिव मनमाया पंगेनीले नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ शहर’ सार्वजनिक गरेकी छन्। पंगेनीकै शब्दमा तयार भएको उक्त गीतलाई दीपकराज विश्वकर्माले संगीत दिएका छन्।

गीतको भिडियोमा मनमाया पंगेनी र शिव पंगेनीको अभिनय रहेको छ। तीजको उल्लासमय माहोललाई गाउँदेखि शहरसम्मको परिवेशमा प्रस्तुत गरिएको यो गीत मनमाया पंगेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

‘तीजको लहर आयो गाउँ शहर’ २०८२ सालको तीजलाई लक्षित गरी तयार पारिएको हो। भिडियोमा परम्परागत नृत्य, भेषभूषा र तीजको सांस्कृतिक रौनकलाई समेटिएको छ।

भिडियो :