२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा बसको ठक्करबाट साइकल यात्रीको निधन

अ+ अ-

काठमाडौँ । बाग्लुङबाट झापा जाँदै गरेको बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

सप्तरीको अग्नीसाइर कुष्णासवरन गाउँपालिका-२ चाँदनी चोकस्थित सडकमा बस दुर्घटनामा परेको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार प्र १-०१-००१ ख ४५६० नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा ६८ वर्षीय बुदुर चौधरी रहेको प्रहरीले जनाएको छ ।

घटना शनिबार बिहानको हो । चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।