२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा

अ+ अ-

 काठमाडौँ। गुल्मी जिल्लाको रुरूक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाले गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने भएको हो ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सूचना जारी गर्दै गाईजात्रालाई सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको र विगतका वर्षमा झैँ यस वर्ष पनि सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन् ।

बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था तथा अन्य संघ–संस्थाहरू बन्द रहने छन् ।

गाउँपालिकाले सम्बन्धित सबैलाई जानकारी गराउँदै सूचना प्रकाशित गरेको हो ।