२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीएसपी थापा एसपीमा बढुवा सिफारिस

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले प्रहरी नायब उपरीक्षक (डीएसपी) बीरेन्द्र थापालाई प्रहरी उपरीक्षक (एसपी)पदमा बढुवा गर्न सिफारिस गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा सिफारिस समितिद्वारा जारी सूचनाअनुसार, २०८२ साल साउन २१ गते बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (१) बमोजिम एसपी पदमा बढुवा सिफारिस गरेको हो।

थापा हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्वेषण तथा योजना शाखा, महाराजगन्ज, काठमाडौँमा कार्यरत छन्।