काठमाडौँ। बुधबार सेयर बजार झिनो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से जम्मा १.९४ अंक घटेको हो ।
सो गिरावटपछि नेप्से २८३२ मा रहेर बन्द भएको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनाअघि २ अंक बढेको बजार गणनापछि घटेको थियो ।