२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालको टिप्पणी : ‘चुनौतीको सामना गर्न आँट नगर्नेले जीवनमा गरेर खाँदैन’

अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जीवनबाट थाक्ने कुरा कहिल्यै पनि गर्न नहुने बताएका छन् ।

अनेरास्ववियूद्वारा आयोजित विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै असम्भव भन्ने केही नभएको उनको भनाइ छ ।

नेपालले भने, ‘समस्या र चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन् । विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन् । आत्मविश्वास हुनुपर्छ, जसमा आत्मविश्वास छैन । गरिछाड्छु भन्ने संकल्प छैन भन् त्यसले यो धर्तीमा केही गर्न सक्दैन । गरिखाने मान्छेमा आत्मविश्वास हुनुपर्छ । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ । जस्तोसुकै अप्ठ्यारो आए पनि पार लगाइन्छ भन्ने संकल्प हुनुपर्छ ।’

सगरमाथाको चुचुरोमा पुग्छु भन्ने आँट राख्ने मान्छे असफल कहिल्यै नहुने सुनाए ।