२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘माधवजीसँग वार्ता सकारात्मक छ, समाजवादी मोर्चालाई पार्टी एकतामा लैजान्छौँ’ : प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने गरी छलफल चलिरहेको ब्रिफिङ गरेका छन्।

आजबाट सुरु भएको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता सकारात्मक रूपमा अघि बढेको बताए।

उनले बैठकमा भने, ‘अहिले हामी मोर्चामा सँगै छौँ एउटै पार्टी बनाएर जानुपर्छ भन्नेमा एकमत छ। माधव र विप्लवजीसँग कुरा भइरहेको छ। चाँडै एकताको प्रक्रिया अघि बढ्छ। एकता तत्काल हुनु पनि सक्छ, प्रक्रिया लम्बिन पनि सक्छ।’

उनले मोर्चामा आबद्ध भएका मात्रै नभई पूर्वमाओवादी घटकहरूसँग पनि एकता गर्नेबारे छलफल भइरहेको बताए।