२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा सुरक्षा र सीमा व्यवस्थापनमा एक अर्कालाई सहयोग गर्ने सहमति

अ+ अ-

काठमाडौँ । नेपाल र भारतबीच सुरक्षा र सीमा व्यवस्थापन सम्बन्धमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय गृह सचिवस्तारीय बैठकले उक्त सहमति गरेको हो।

दुवै पक्षले द्विपक्षीय सुरक्षा सहकार्य र सीमा व्यवस्थापनका सम्पूर्ण पक्षहरूको समीक्षा गरेर यसलाई अझ सुदृढ गर्ने विषयमा सहमति जनाएको हो। उनीहरूबीच सीमा स्तम्भहरूको मर्मत र संरक्षण, सीमापार आपराधिक गतिविधिहरू, सीमा जिल्ला समन्वय समितिहरूको कार्यप्रणाली, सीमा पूर्वाधारलगायतका विषयमा छलफल भएको थियो।

विशेष गरी एकीकृत जाँच चौकी, सडक र रेलवे सञ्जालको सुदृढीकरण, सुरक्षासम्बन्धी विभिन्न संस्थाहरूको सशक्तीकरण र क्षमता वृद्धि र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य बलियो पार्ने विषयमा छलफल केन्द्रित रहेको थियो। 

त्यस्तै आपराधिक मामिलामा आपसी कानुनी सहयोगसम्बन्धी सम्झौता पत्रको अन्तिम रूपलाई स्वागत गर्नुका साथै परिमार्जित प्रत्यर्पण सन्धिको चाँडो टुंगो लगाउने बैठकले सहमति गरेको थियो। 

बैठकमा नेपालका तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडी र भारतका तर्फबाट गृहसचिव गोविन्द मोहनले आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए। अर्को बैठक नेपालमा आयोजना गरिने सहमति पनि गरिएको थियो।