आक्रामक ‘सुधन’देखि संयमित गृहमन्त्रीसम्म : दोस्रो इनिङमा के खोजिरहेका छन् गुरुङ ?
सम्पत्ति विवादपछि राजीनामा, छानबिन समितिको प्रतिवेदनपछि पुनरागमन र अहिले बदलिएको कार्यशैली । आखिर दोस्रो इनिङमा गृहमन्त्री सुधन गुरुङ किन कम बोलिरहेका छन् र के सन्देश दिन खोजिरहेका छन् ? काठमाडौँ...