२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति

अ+ अ-

लमजुङ । मुस्लिमका चाड पर्वमा दिइँदै आएको बिदा कटौती भएकोमा मुस्लिम संघले आपत्ति जनाएको छ ।

नेपाल मुस्लिम संघ, लमजुङले सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो । मुस्लिम संघ, लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।

नेपाली नागरिकको अथक प्रयास र बलिदानबाट मुलुकमा प्रजातन्त्र, लोकतन्त्र स्थापना भएपनि पछिल्लो समय धार्मिक अधिकारबाट मुस्लिम समुदायलाई वञ्चित गरिएको उनीहरुको गुनासो छ ।

मुस्लिम समुदायले मनाउँदै आएको मुख्य चाड इद र बकर इदमा कम्तीमा पनि एकदिन सार्वजनिक बिदा दिनुपर्ने मुस्लिम संघ, लमजुङका अध्यक्ष फजल उद्धिन मियाँले बताए ।

संघले पठाएको ज्ञापनपत्रमा मुस्लिमको मुख्य चाडपर्वमा बिदा दिनुपर्ने मागसँगै सविधानले व्यवस्था गरेबमोजिम राज्यका सवै निकायमा समानुपातिक समावेशी गर्नुपर्ने, मुस्लिम आयोगलाई क्रियाशील बनाउनुपर्ने, मुस्लिम समुदायमा पठनपाठन हुँदै आएको र हाल सरकारद्वारा रोकिएको मदरसा शिक्षालाई तत्काल फुकुवा गरी अनुदान उपलब्ध गराउनु पर्नेलगायतका माग रहेका छन् । रासस